Manage Part: भाग–१ प्रारम्भिक

नेपालको संविधान Dummy   भाग–१ प्रारम्भिक

(१) संविधान मूल कानून

(१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।

(२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।